सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

चैत्र १८, २०८०

गर्मीमा बिहान खाली पेटमा बेल पत्र खाँदा पाइन्छ यस्ता अनगिन्ती फाइदाहरु

बेल पत्रमा क्याल्सियम र फाइबरका साथै भिटामिन ए, सी, बी १ र बी ६ जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। धेरैलाई थाहा छैन कि यी पातहरू धेरै स्वास्थ्य समस्याहरूका लागि फाइदाजनक छन् । आयुर्वेदमा बेललाई मानव स्वास्थ्यका लागि निकै फाइदाजनक…

गृहमन्त्री लामिछानेको नाम जोडिएको विषयमा छानबिन गर्न माग

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको तर्फबाट कुरा…

बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘गाउँ आएको बाटो’ छनोट

काठमाडौं / फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ। नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा…

वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौं / सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो। त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका…

महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौं / महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन्। आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो। गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।राया राष्ट्रिय तथ्यांक…

त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण : बेपत्ता एक जना अझै फेला परेनन्

चितवन / काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परेका छैनन् । दुर्घटनामा बेपत्ता भएका अठार वर्षीय दिवस रोकाको खोजी कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा…

उच्च रक्तचापलाई कसरी नियन्त्रण गर्ने?

पोखरा / विश्वभर उच्च रक्तचाप वा उच्च रक्तचापका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन्। उच्च रक्तचाप तपाईंको स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ। उच्च रक्तचापले हृदयाघात वा स्ट्रोकजस्ता अवस्थाहरू पनि निम्त्याउन सक्छ। तर, राम्रो कुरा के…

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं / आज संवैधानिक परिषदको बैठक सुरू भएको छ। बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले शनिबार नेकपा {एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति…

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले…

कीचकवध उत्खनन गर्दा भेटियो २२ सय वर्षअघिका पाँचवटा भवनको संरचना

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा…