सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १३, २०८१

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी असार १६ देखि बन्द

चितवन/ चितवन राष्ट्रिय निकुञ्जमा हुने व्‍यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने भएको छ । बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्‍यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी…

एसओएस गण्डकीका सचेतले ल्याए ४ जिपिए

पोखरा/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए…

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन…

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौंमा हुँदै

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा}ले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ। भेला आउँदो साउन १७ र १८ गते काठमाडौंमा हुने भएको छ। भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान…

गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा प्रवेशमा मर्यादापालकको रोक

काठमाडौं / गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेश गर्न मर्यादापालकले रोक लगाएको छ। माओवादी केन्द्रको संसदीय दलबाट निलम्बित सांसद देवकोटा सर्वोच्च अदालतको असार १० को अन्तरिम आदेशले पद जोगिएपछि उनी पहिलो पटक प्रदेशसभामा…

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड ल्याए

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा {एसइई}को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना…

मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायललाई विमानबाट निकालियो

काठमाडौं / सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट निकालिएको छ । आज {बिहीबार} बिहान सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले मदिरा पिएर विमानका कर्मचारीसँग झगडा गरेपछि विमानबाट निकालिएको…

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं / असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ। परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि…

साउन १८ र १९ गते मौका परीक्षा, १ लाख १५ हजार ८३४ ले दिन पाउने

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा {एसइई}को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना…

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

पोखरा / पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा…