सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रहनदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं / आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार…

रास्वपा महामन्त्री ढकालको प्रतिवेदनः पार्टी विवेकशील साझाको बाटोमा

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन्। इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश…

कसरी हेर्ने एसईईको नतिजा ?

पोखरा / माध्यामिक शिक्षा परीक्षा {एसईई}को नतिजा बिहीबार बिहान प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । बोर्डका अनुसार नेपाल…

रुसी सेनामा कार्यरत तनहुँका एक युवकको मृत्यु

तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवकको मृत्यु भएको छ। सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो। रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका…

बाग्लुङको बरेङ घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो

बागलुङ/ बागलुङ जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन…

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी-२० विश्वकप फाइनलमा

काठमाडौं/ अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा…

एसईईको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४…

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

झापा/ मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा…

अफगानिस्तान द्वारा दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य

काठमाडौं/ जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट…

एसईई नतिजा आज आउदै, लेटर ग्रेडिङ पणाली लागू हुने

काठमाडौ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारी छ । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही…