सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

काठमाडौँ/ सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी…

असार १३ गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार १३ गते  बिहीवार २७ जुन २०२४। आषाढ कृष्णपक्ष, षष्ठी तिथि। शतभिषा नक्षत्र, १४ः०० बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।उपप्रा।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै…

फेवातालमा बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीद्धारा उद्धार

पोखरा  : फेवातालको स्रोतको रुपमा रहेको हर्पन खोलाले बगाएर बेपत्ता भएका व्यतिmको प्रहरीले शव फेला पारेको छ। उनी माछा मार्न गएका बेला अचानक खोला बाढी आएर बगाई बाग्लुङ्ग स्थायी घर भई पोखरा (१८ खपौदी बस्दै आएका अन्दाजी ३१ वर्षका सुक बहादुर…

गिरिजा प्रसाद कोइराला स्मृती हक्की च्याम्पियनसिप’मा नेपाल आर्मी विजयी

पोखरा/ पोखरामा सम्पन्न पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप’मा विभागिय टोली नेपाल आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस…

टी–२० विश्वकप: पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान खेल्ने

काठमाडौ/ आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दैछन् । यो खेल बिहान सवा ६ बजे त्रिनिदादको ब्रायन लारा स्टेडियममा शुरु हुनेछ । दक्षिण अफ्रिका सुपर–आठको समूह ‘दुई’ बाट शीर्ष स्थानमा…

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ/ बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका…

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम/ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक…

पूजाको तारिफमा थाकेनन् पुष्प : ‘दान्भी’ हेरेपछि भन्छन्,‘अर्की हिम्मतवालीको उदय’

काठमाडौं : अभिनेता पुष्प खड्काले ‘लभर गर्ल’को छवि बनाएकी अभिनेत्री पूजा शर्मालाई हिम्मतवाली भनेका छन्। प्रदर्शनरत फिल्म ‘दान्भी’मा पहिलोपटक एक्सन भूमिकामा काम गरेकी पूजालाई उनले हिम्मतवाली भनेका छन्। आइतबार काठमाडौंमा आयोजित विशेष शोमा…

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

काठमाडौ/ लुम्बिनी प्रदेशको आउँदो आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको…

नेपालमै पहिलो पटक ४ सय केभीको लाइनबाट बिजुली प्रवाह शुरु

काठमाडौ/ नेपालभित्रै विद्युत् प्रसारण तथा आपूर्तिका लागि आज पहिलो पटक ४ सय केभी डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनमा आजदेखि बिजुली प्रवाह शुरु भएको हो । अहिले ढल्केबर–मुजफ्फरपुर ४ सय…