चलचित्र कलाकार संघ बोल्यो : अन्तरवार्तामा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण…
काठमाडौं :
तीन दिन अघि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ अन्तरवार्ताकार सहित अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाहको कुराकानीले आलोचना भएपछि चलचित्र कलाकार संघ पनि बोलेको छ। बुधबार नेपाली…