तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्
स्याङ्जा /
स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छिन्। एकचालीस वर्षीया उनी चापाकोट–९ स्थित गंगालाल माविमा अध्ययन गर्दैछिन्।
उनले भनिन्,“१४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै…