सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १६, २०८१

भारतले जित्यो टी-२० विश्वकप २०२४ को उपाधि

काठमाडौ/ भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट…

पोखरामा मनाईयो असारे महोत्सव,आमा समुहबीच रसी तान्ने र छिटो रोप्ने प्रतियोगीता

काठमाडौं : पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा दोस्रो संस्करणको असारे महोत्सव मनाइएको छ। शनिबार वडा न.१५ को फलेपाटन स्थित करिब ४ रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। उक्त महोत्सवमा वडाका आमा समूह,टोल विकास, कृषक,कलाकार…

पोखरामा १९ औं असारे रोपाइँ महोत्सव भव्य रुपमा सम्पन्न(फोटोसहित)

पोखरा/ कृषिको महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्को आयोजनामा र मार्गि बगर टोल विकास संस्थाको स्थानिय आयोजनामा १९ औं असारे रोपाइँ महोत्सव - २०८१ पोखरा -२३ स्थित फेवा फाँटमा भव्य रुपमा सम्पन्न भएको छ।…

टी–२० विश्वकपको फाइनलमा भारतद्वारा दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य

ब्रिजटाउन/ टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो । भारतका लागि फर्ममा फर्किएका विराट…

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरा/ पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला…

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौ/ टि-२० बिश्वकप फाइनलमा भारतले अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा…

बालकोटमा देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी…

कलाकारका ड्रेस डिजाइनर सन्जिता बराल सम्मानित

काठमाडौं : कलाकारहरुलाई चिटिक्क ड्रेसमा सजाएर राम्रो बनाउने ड्रेस डिजाइनर सन्जिता बराल सम्मानित भएकी छन्। शनिबार क्रमश इन्टरटेनमेन्टले नेपालमा एलजिटिआईक्यु समुदायको योगदानलाई सम्मान कार्यक्रममा सम्मान गरिएको हो। निलम अवार्ड २०२४…

लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड गरिदै

काठमाडौं : यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ लण्डनमा हुने भएको छ। नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार हुने हेतु लण्डनमा अवार्ड गरिने भएको हो। शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली…

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ/ नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले…