सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १३, २०८१

अभिनेता बिष्टलाई भातृ शोक

काठमाडौं : नेपाली फिल्मका निर्माता, निर्देशक तथा अभिनेता बिशाल बिष्टको दाजु रवि बिष्टको निधन भएको छ। उनको मंगलबार उपचारका क्रममा ५० वर्षको उमेरमा केएमसी हस्पिटल निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी केहि समय देखि विरामी भएका थिए। पुर्व…

एक्टरको पहिलो पोस्टर आलोचित भएपछि निकालियो प्रदीप मात्रै राखेर दोस्रो लुक्स

काठमाडौं : फिल्म ‘एक्टर’का मुख्य अभिनेता प्रदीप खड्काको पहिलो पोस्टर सार्वजनिक भएको केहि दिनमा अर्को पोस्टर सार्वजनिक भएको छ। अघिल्लो पोस्टरको आलोचना खेपेको पोस्टरले दोस्रो पोस्टरमा भने ठिकै देखिएको छ। अघिल्ला पोस्टरमा प्रदीप पाँच भिन्न…

 तारानाथ पहारी पोखरा पर्यटन परिषद्को सर्वसम्मत अध्यक्षमा निर्वाचित

पोखरा/ २४ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको अवसरमा पोखरा पर्यटन परिषद्ले तारानाथ पहारीलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ। पहारी, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष समेत हुन्। सदस्य पदमा…

‘वर एण्ड वधु’ को रेड कार्पेट प्रिमियर जे देखियो

काठमाडौँ : पोखरामा भव्य प्रिमियर गरिएको फिल्म ‘वर एण्ड वधु’ को काठमाडौंमा पनि गरिएको छ। बुधबार साँझ लबिङ मल ललितपुरमा निर्माण टिमले भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न गरेको हो। कार्यक्रममा निर्देशक मिलन चाम्ससहित मुख्य कलाकारहरू आँचल…

‘साङ्लो’ पछि ‘रावायण’मा प्रकाश शाहको बबाल एक्सन

काठमाडौं : नेपाली कलाकार प्रकाश शाह फिल्म ‘साङ्लो’मा बबाल अभिनय गरेका गरेका थिए। उनले त्यसपछि गतिलो अभिनय गर्न पाएका थिएनन्। उनी अब फेरि एक्सन जनराको फिल्ममा आउन लागेको हुन्। त्यो फिल्म हो यही भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’। उनी…

अमेरिका सहित ९ देशले टीआरसी विधेयकको स्वागत गरे

काठमाडौँ/ नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् । आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट…

पृथ्वी राजमार्गको बिकल्प खोज्दै पोखरा २६

पोखरा/ पोखरा–२६ साँघुको मुखदेखि सिलिङेसम्मको सडक स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा विकास गरिनेपोखरा–२६ स्थित साँघुको मुखदेखि सिलिङेसम्मको सडकलाई स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा विकास गरिने योजना अघि सारिएको छ। यसै सन्दर्भमा,…

जेएनबीए–२०२४ भव्य रूपमा सम्पन्न

पोखरा/ जेसीआई पोखराको आतिथ्यतामा यही २०८१, भाद्र ७ देखी १० गते सम्म पोखरा बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको छ । यस प्रतिष्ठित कार्यक्रमले देशभरका युवा व्यवसायी तथा…

उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

पोखरा/ पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो…

पोखरामा बजार अनुगमनः खाद्य ‘स्टोर्स’लाई रु एक लाख जरिवाना

कास्की/ जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको…