सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १४, २०८१

लेकसाइडमा क्लब आइभीवाईको ग्राण्ड ओपनिङ आज, ‘एमटी ८८४८’ व्याण्डको प्रस्तुति रहने

पोखरा/ पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ । चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै आज क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए । उनका अनुसार सो…

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ/ प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान्…

साफ महिला च्याम्पियनशिपमा नेपाल र बङ्गलादेश खेल्दै, नेपाललाई उपाधि जित्ने मौका

काठमाडौं/ साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१…

आज काग तिहार मनाइँदै

काठमाडौं/ कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग…

आज कार्तिक १४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल कार्तिक 14 बुधवार ३०-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष त्रयाेदशी तिथि, १३ः०५ बजेपछि चतुर्दशी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि…

बुटवलमा ५० लाखको सुनसहित २ जना पक्राउ

बुटवल/ रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची…

पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण

पर्वत/ पर्वतकाे धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च ठाउँमा रहेकाे जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको हम्पालमा हिजाे विद्युत् जडान भएको हो । जलजला र मोदी गाउँपालिकाको…

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने

काठमाडौँ/ आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वास्थ्य जीवनशैलीमा सात्विक…

सर्ट फिल्म ‘रित्तो गाउँ’ : सन्तानको प्रेमका लागि त्याग गर्ने अभिभावकको मर्मस्पर्शी कथा

काठमाडौं : पत्रकार तथा निर्देशक रामजी ज्ञवालीको निर्देशनमा सर्ट फिल्म ‘लापत्ता सन्तान’ दर्शकमाझ आएको छ। सन्तानको अपहेलनाको शिकार बनेर वृद्धाश्रममा बस्न बाध्य नेपाली ज्येष्ठ नागरिकको कथालाई पर्दामा उतारेर निर्देशक ज्ञवालीले दर्शकमाझ लिएर…

सहायक भुमिका निवार्ह गर्दै आएका विजय बराललाई दर्शकले हिरो स्वीकार्लान्

काठमाडौं : अधिकांश फिल्ममा सहायक भुमिका निवार्ह गर्दै आएका अभिनेता हुन् विजय बराल । उनले फिल्म ‘कबड्डी,जारी,दिमाग खराब’लगायत अधिकांश फिल्ममा उनी दयाहाङ राईका सहायक पात्रको रुपमा अभिनय गर्दै आएका थिए। दर्शकले पनि उनलाई सहायक पात्रमा…