सुचना, समाचार र मनोरन्जन
Monthly Archives

मंसिर १, २०८१

आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने

काठमाडौँ/ मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग…

नेपाली क्रिकेट:सम्भावनाको बाटोमा ऐतिहासिक सफलता

सम्पादकीय/ नेपालको खेलकुद क्षेत्रमा एउटा नयाँ र गौरवशाली अध्याय थपिएको छ । नेपाली महिला यु–१९ क्रिकेट टोलीले इतिहास रच्दै विश्वकपमा स्थान बनाएको सुखद समाचारले खेल प्रेमी र आमजनमानसमा ऊर्जा र उत्साह भरिदिएको छ । संयुक्त अरब इमिरेट्स…

सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम

काठमाडौं/ आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ…

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ/ निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)…

कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

अजरबैजान/ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ । कोप–२९ सम्मेलनको पाँचौ दिन शुक्रबार कोपको…

आज मङ्सिर १ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल मंसिर १ गते, शनिवार, १६ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष प्रतिपदा तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले…

गण्डकीमा डेंगी सङ्क्रमणबाट ८ जनाको मृत्यु

गण्डकी/ गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण ८ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी…

३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना

काठमाडौँ"/ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका…

‘ह्रस्व दीर्घ’ले पायो देशभर दर्शकको साथ,फिल्म हेरेर गौरी मल्लदेखि दीपाश्रीले गरे नीता र हरिहरको…

काठमाडौं : फिल्म ‘ह्रस्व दीर्घ’ले देशभर दर्शकको साथ पाएको छ। अधिकांश हल हाउसफुल देखिएका छन्। फिल्म हेरेका अधिकांश दर्शकले सकरात्मक प्रतिक्रियाहरु दिइरहेका छन्। शुक्रबार बिहान साँढे १० बजेको बिग मुभिज्मा कलाकार तथा पत्रकारहरुले फिल्म…

समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

काठमाडौ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताएका छन् । सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई…