सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक ३०, २०८१

‘दुःखी आत्मा’ र ‘जेरी अन टप’ एकसाथ ‘भ्यालेन्टाइन डे’प्रदर्शनमा

काठमाडौं : आगामी फागुन २ गते अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर दुई ठुला व्यानरका फिल्म एक साथ प्रदर्शनमा आउने भएका छन्। अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउन…

लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न

लमजुङ : लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मस्र्याङ्दी महोत्सवअन्तर्गत आज जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ । जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त…

प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ

पाल्पा :रामपुरका गोविन्दप्रसाद दुवाडी एक मौसममा प्याजका बिरुवा बेचेर १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन्।…

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो

काठमाडौं : दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ। हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का…

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

गण्डकी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल,…

गण्डकीमा डेङ्गी संक्रमणबाट आठ जनाको मृत्यु

गण्डकी : गत पुस / माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको…

‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने

काठमाडौं : कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह…

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

  बागमती : प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह…

हिउँद नलाग्दै सुक्न थाले खोला

सिरहा : सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जान थालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै…

फ्राइडे रिलिज : नीता र हरिहर अभिनित फिल्म ‘ह्रस्व दीर्घ’,

काठमाडौं : शुक्रबारबाट हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ। नीता ढुङ्गानाले निर्माण गरेको यो फिल्मले देशभर लगभग डेढ सय शो सहित प्रदर्शनमा आएको हो। फिल्मको हाइप,बजेट र स्टारकास्टको आधारमा यो फिल्मको शो बढ्न सक्ने अनुमान गर्न सकिएको…