सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक २९, २०८१

बैशाख १ गतेबाट ‘रियल टाइम बक्स अफिस’ लागू हुने

काठमाडौं : चलचित्र विकास बोर्डमा बक्स अफिस जडान भए पनि त्यहाँको रिपोर्ट सार्वजनिक गरिएको छैन। अघिल्ला बोर्ड अध्यक्ष भुवन केसीको पालामा केहि समय सार्वजनिक भएको बक्स अफिस रिपोर्ट निर्माता तथा वितरकहरुको कारण सार्वजनिक गर्न छोडिएको थियो। अब…

रुपन्देहीमा रविको बयान सकियो

काठमाडौँ/ पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार रविसँग बयान लिइएको हो। बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा…

लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने ‘सुगुरको मासुमा पल्केर दुई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं :  पछिल्लो समय लिम्बु जातीको  परम्परा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पालाम भित्र सृष्टि देखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू  बताउने लिम्बु समुदायको…

सुशान्त र गरिमाको मर्मस्पर्शी म्युजिक भिडियो ‘आधा मुटु’

काठमाडौं : अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ। मर्मस्पर्शी गीतले एक जोडीकामे प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ। शान्तिश्री परियार र नेत्र भण्डारीको…

भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब यु ट्युवमा

काठमाडौं : केहि महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘अचार्य’ युटुबमा आएको छ। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ युटुबमा आएको हो। अब यो फिल्म संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन्। बुधवारदेखि यो फिल्म…

विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीका सदस्यलाई साढे २ लाख रुपैयाँ दिने

काठमाडौं/ नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ। आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र…

अभिनेता तथा निर्देशक गुरुङलाई सात प्रश्न : धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो ?

काठमाडौं : नेपालका चर्चित अभिनेता तथा निर्देशक हुन् माओत्से गुरुङ। उननले दर्जनौ फिल्ममा आफ्नो अभिनय तथा निर्देशनको कला दर्शकमाझ चम्काइसकेका छन्। अझ भनौ उनी निर्देशन र अभिनयमा अब्बल सावित भइसकेका छन्। उनको निर्देशनमा बनेको पछिल्लो फिल्म…

भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै

काठमाडौ/ भोलि (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । त्यसपछि भोलि राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट…

मेयर आचार्य र नेपालका लागि फ्रान्सकी राजदूतको भेट

कास्की :  नेपालका लागि फ्रान्सकी राजदूत भर्जीनी कोरटेभल ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेकी छिन् । पहिलो पटक पोखरा आएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बीच दुईपक्षिय हितका विषयमा छलफल भएको छ ।…

निःशुल्क इन्टरनेट पाएपछि पोखरा १२ का विद्यार्थीहरू उत्साहित

  पोखरा : पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएपछि विद्यार्थीमा खुशी छाएको हो । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा…