सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक २९, २०८१

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पर्वत : सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ । …

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

गण्डकी : मुस्ताङको स्याउ बिक्रि हुने मुख्य बजार पोखरा हो । पोखरामा  मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो…

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चासो, मन्त्री थापाद्वारा निरिक्षण

पोखरा : जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र…

शिक्षामन्त्री भट्टराई आकस्मिक निरीक्षणमा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भटटराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहिबार आकस्मिक निरीक्षण गरेकी छिन्। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास…

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

नुवाकोट : वि.सं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन…

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन : जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका…

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण…

 पाँच दिनदेखि बेपत्ता  मनिष भण्डारीको खोजी कार्य जारी

  कास्की : पोखरा आउने क्रममा एक युवा बर्दिबासबाट बेपत्ता भएका छन्।  मनिष भण्डारी नाम गरेका युवा पाँच दिनदेखि बेपत्ता भएका हुन्। उनलाई अन्तिम पटक महोत्तरीस्थित एक होटलको नजिक देखिएको उनका मोबाइलको लोकेशनबाट खोजी कार्यलाई अघि…

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

तनहुँ : निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको…

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान : घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । …