सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2024

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत :  स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन्। …

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

सुनसरी : बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका हुन् । सात…

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

स्याङ्जा : बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरू आफ्नो नियमित खर्च गर्न सक्षम भएका छन् । …

जाडोमा पनि स्विमिङको मज्जा लिन बौद्धको रिफ्रेश रिक्रिएसन सेन्टर जाने कि ?

  काठमाडौं : मंसिरको दोस्रो सातासम्म आइपुग्दा काठमाडौं लगायत देशैभरीको तापक्रम घट्न थालेको छ । तराईका अधिकांश भूभागमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुन थालिसकेको छ । काठमाडौं पनि पानी चिसो हुन थालेको छ, घाम…

रित्तिए गाउँ, एक्लिए बाआमा!

बागलुङ : बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे…

गुल्मीमा यस वर्ष धान उत्पादन बढ्यो

गुल्मी/ जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा…

आज सरकारका मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुने

काठमाडौँ/ सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।…

दर्शक धुरुरु रुँदा नेपाली निर्माताको मुहारमा हाँसो र मुस्कान

काठमाडौं : यो वर्ष नेपाली फिल्महरुले एकपछि अर्को कमाईमा छलाङ मार्न सफल भएका छन्। गत बैशाख १४ गते प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले १० करोड भन्दा बढि कमाई गरेको थियो। त्यसपछि नेपाली फिल्महरु एकपछि अर्को हिट भए। यता उपसना सिंह ठकुरी र…

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाडौं/ सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो । कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च…

स्याउको राजधानी मार्फामा पर्यटक बढे

म्याग्दी/ घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको…