सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2024

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल बन्यो

पाल्पा/ अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय…

आज मङ्सिर १३ गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ मंसिर १३ गते, बिहीवार, २८ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।…

‘हेरें सानूलाई’ भन्दै आइन् प्रतिक्षा काफ्ले

काठमाडौं : प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ। प्रतिक्षा र जिवन अभिनित गीत ‘हेरें सानूलाई’को म्युजिक भिडियो सार्वजनिक भएको हो। युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर…

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सवमा सम्मान र पुरस्कार वितरण

पोखरा : राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न भएको छ। बुधबार पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित उक्त कार्यक्रम…

राष्ट्रिय चलचित्र अवार्डबाट विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित

काठमाडौं : ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता(अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको…

शान्ति निकेतनमा स्पोर्ट्स मीट सुरू: बालबालिकालाई खेलमा लाग्न अभिप्रेरित गर्नुपर्नेमा जोड

पोखरा/ पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ । स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज…

खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरे पनि राष्ट्र बैंकले औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । बुधबार साँझ प्राधिकरणले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न…

गीतकार सन्तोष गुरुङको तिम्रो मेरो सम्बन्ध सार्वजनिक

काठमाडौं : गायक उदय सोताङ् र गायिका ममता हिङ्माङको स्वरमा रहेको गीत तिम्रो मेरो सम्बन्ध सार्वजनिक भएको छ। गीतकार सन्तोष गुरुङको शब्द रचना रहेको गीतमा गायक उदय सोताङ्को संगीत कृष्ण लिम्बुको संगीत संयोजन सुरज प्रधानको रेकर्डिङ दिनेश…

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले थाले फिल्म‘लाज शरणम्’को सुटिङ

काठमाडौं : फिल्म‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले दोस्रो फिल्ममा काम गरेका छन्। उनले फिल्म‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन्। मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु…

१७ औं हिसान स्पोर्टस मिट : बास्केटबल छात्रातर्फ प्रतिभा पहिलो स्थानमा, अन्य खेल जारी

पोखरा : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ। मंगलबार सम्पन्न प्लस टु…