सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

भदौ १४, २०८०

विभिन्न थरीका गेडागुडी मिसाइएको क्वाँटी स्वास्थ्यका लागि फाइदाजनक

काठमाडौँ/ जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी मिसाइएको गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाइ खानाले…

गाईजात्रा संस्कृतिः दिवंगत आफन्तको सम्झना

एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन्। विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ। काभ्रेपलाञ्चोकमा…

सञ्चारमन्त्रीसँग भेटेपछि प्रदीप खड्काले भने,‘ प्रकाशसंग सरकार डराएको देखिएन,प्रकृयागत हिसाबले अगाडी…

काठमाडौं : अभिनेता प्रदीप खड्काले मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा मुख्य विधा (उत्कृष्ट फिल्म) नै गायब भएको विषयमा बोलेका छन्। उनले यो अवार्ड नपाएको समाचार आएर विवादको भुमरीमा…

एकता र सद्भावलाई थप उचाइमा पुर्‍याउनु पर्दछ: प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा…

सभामुखले ग्रहण गरे रक्षा बन्धन

काठमाडौं / सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्। रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले रक्षाबन्धन ग्रहण गरेका हुन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज…

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा/ जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको…

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

म्याग्दी / जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो। जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने…

बिहिबारै हलमा मुकुनका दुइ फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’

काठमाडौ : जनै पुर्णिमाको अवसरमा दर्शकमाझ दुईटा फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ले प्रदर्शनमा आएका छन् । निर्माण टिमले जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदाको छेको पारेर बिहीबारबाटै फिल्मलाई प्रदर्शनमा ल्याएका हुन् । दुईवटै फिल्ममा प्रमुख…

कविताको भजनमा सुजता बर्माको स्वर

काठमाडौं : भान्सा सुधार नेपालका अभियन्ता साहित्यकार तथा गीतकार कविता दाहालको भजन गीत ‘नस्वर छ देह’ सार्वजनिक भएको छ । हालै उनको शब्द रचना किर्ती न्योपानेको लय र सुजाता वर्माको स्वरमा रेकर्ड भएको भजन सार्वजनिक भएको हो। पुरुषोतम सुवेदीको…

मिथिलामा आज राखी पर्व मनाइँदै

महोत्तरी / महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ। चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र {डोरा, धागो} बाँधिदिने परम्पराको यो पर्वलाई…