सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १२, २०८०

माया यस्तै हुँदो रहेछ भन्दै आए गायक कृष्ण पाण्डे

काठमाडौँ : गायक कष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईको संगीत तथा…

सौगातले ‘रङ्गेली’मा समय दिन नभ्याएपछि आर्यनको इन्ट्री

काठमाडौं : अभिनेता सौगात मल्ललाई एकपछि अर्को फिल्ममा काम गर्न भ्याई नभ्याई छ। उनले फिल्म ‘रङ्गेली’मा काम गर्न नभ्याएपछि अर्का अभिनेता आर्यन सिग्देलको भाग्य चम्किएको हो। आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने तयारीमा रहेको…

सफल अभिनेत्री उपासनाको प्रतिष्पर्धी को हो ?

काठमाडौं : आफ्नो फिल्म प्रदर्शन हुने समय छोटिदै गर्दा अभिनेत्री उपासना सिंह ठकुरीको धड्कन निकै बढिरहेको अवस्था छ। केहि दिन अघि एक टेलिभिजन कार्यक्रममा पुराना पुस्ताका कलाकार चिन्दिन भनेपछि आलोचित बनेकी उनी नयाँ पुस्ताकी सफल अभिनेत्री हुन्।…

‘रेम्बो’का लागि धनुष–बाण चलाउन सिक्दैछन् टाइगर

एजेन्सी : बलिउड अभिनेता टाइगर श्राफ फिल्म ‘रेम्बो’का लागि धनुष –बाण चलाउन सिकिरहेका छन्। उनी नयाँ फिल्ममा एक्सन अवतारमा उत्रिदैछन्। जसका लागि उनी यतिबेला धनुष चलाउन सिकिरहेका हुन्। त्यसैले भारतिय मिडियाका अनुसार उनको सन् २०२४ निकै फलदायी…

‘जिग्री’ को टिजरमा ‘लुट’ स्टार पाण्डेदेखी पशुपति राईसम्म

काठमाडौं : फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जिग्री’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युटुबमार्फत फिल्मको टिजर रिलिज गरेको हो। करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।…

सडक पुगेसँगै फेरियो निसी गाउँको स्वरुप

बागलुङ / छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स-साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ ।…

कास्कीका ७ पत्रकार सम्मानित, मिडिया विधेयक मिडियामैत्री आउने मुख्यमन्त्रीको भनाई

पोखरा / नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश…

ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ / सांसदहरुले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा…

भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्छ: अर्थमन्त्री महत

काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि,…

एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि…