सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ११, २०८०

रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा केकी अधिकारीको प्रवेशले चर्चा

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएपछि चर्चा र आलोचित बनेकी छन्। उनी सामाजिक सञ्जालमा कवियन्त्री नभएको मान्छेले जज गर्नसक्दैनन् भन्दै आलोचित बनेकी छन् भने कोही जज सबैले गर्न…

यस्तो आयो फिल्म ‘आम नागरिक’को फस्टलुक

काठमाडौं : केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको…

‘इन्डियन आइडल १४’को उत्कृष्ट १०मा पुगेकी मेनुकाले अब आँखा देख्नेछिन्

काठमाडौं : दृष्टि बिहिन गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन्। भारतिय गायक रियालिटी शो ‘इन्डियन आइडल १४’को उत्कृष्ट १०मा पुगेकी मेनुकाको आँखा जाँच गरिएको छ। रियालिटी शोका आयोजक र भारतको एक आँखा अस्पतालले उनको आँखाको जाँच गर्दा…

चलचित्र विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौँ : माघ ९ गते मङ्गलवार बसेको मन्त्रीपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा…

कमेडी, मित्रता, प्रेम र सामाजिक कथाले भरिपुर्ण ‘हात्तीछाप’को ट्रेलर

काठमाडौ : यहि माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलरलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको हो। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा…

कमेडी च्याम्पियन सिजन ३, फागुन ३ गतेबाट प्रशारण हुँदै

काठमाडौं : नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन प्रशारणको घोषणा गरिएको छ। बुधबार काठमाडौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन ३ गतेबाट प्रसारणमा आउने जानकारी गराईएको हो। पत्रकार…

१८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन यही फागुन ५ गते हुने

पोखरा / सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२४, यही फाल्गुन ५ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति…

प्रधानमन्त्रीले भने- विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन्। शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग बुधबार बालुवाटारमा भएको छलफलमा उनले…

ड्राइभिङ लाइसेन्स छाप्ने अधिकार अब प्रदेश सरकारलाई दिइने

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्। पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई…

बूढीगण्डकी जलविद्युत्: लगानी ढाँचा टुङ्गो लाग्यो, पूर्वाधार करमार्फत एक खर्ब ७९ अर्ब उठाइने

काठमाडौं / राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ ।…