क्यानडाले दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौती
काठमाडौं :
क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य रुपमा कटौती गर्ने भएको छ। हालै क्यानडा बाहिरि देशका विद्यार्थीलाई भारी मात्रामा कटौती गर्ने घोषणा गरेको हो ।
क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ…