सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ६, २०८०

पल्मुको आयो भिडियोमा ‘मकालु शेर्पा गाउँ’

काठमाडौं : केही दिन पहिले ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, स्रोता माझ ल्याएकी गायिका पल्मु शेर्पाको अर्को भिडियो ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । पल्मुलाई दावा लामा शेर्वाले स्वरमा साथ दिएका छन् । गायिका शेर्पाको आफ्नै गृह…

सहकारीलाई सरकारी सुनपानी नछर्क

सम्पादकीय / सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि पर्छ । सहकारीहरू कुबाटोमा जाँदा त्यसलाई सुमार्गमा ल्याउने दायित्व सरकारको हो । सहकारी अभियानमा लाखौ नागरिकको धनपैसो जम्मा भएको छ । सहकारीको मर्म विपरित गलत काम हुँदा खाइनखाइ जम्मा गरेको…

टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच कुटाकुट

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच कुटाकुट भएको छ । उक्त झड्पमा एकजना यातायात व्यवसायी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा भखरै सञ्चालनमा…

छोरी गंगा दाहाल सहित युगाण्डा पुगेका प्रचण्डले भने,‘युगाण्डामा मेरो पहिलो भ्रमण हो’

काठमाडौं : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो भ्रमण भएको बताए। उनले युगाण्डामा रहेका नेपालीहरूसँग भेटघाट…

हेटौडामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागतको तयारी

हेटौंडा : हेटौडामा पुर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले भव्य स्वागतको तयारी गरेको छ। आईतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालले भव्य स्वागत गर्न लागेको हो। पुर्व राजा शाह हेटौंडामा रहेका…

प्रचण्ड सरकारको आलोचना गर्दै बाबुराम भट्टराईले भने,‘ रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश…

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन्। उनले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको भन्दै आलोचना गरेका छन्। ‘रोजगारीको…

बोर्ड अध्यक्ष केसीले थाले प्रस्तावित चलचित्र ऐनको विषयमा फिल्मकर्मीसँग छलफल

काठमाडौँ: चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल थालेको छ । बिहीबार बोर्डको सभाकक्षमा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ…

दिलीप योञ्जनले ल्याए ‘सोनाम लोछार’

काठमाडौं : गायक शुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ। आस्था मिडिया युट्युब च्यानलमार्फत् गीतको भिडियो रिलिज गरिएको हो। गीतको भिडियोमा सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार…

‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’

काठमाडौं / सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै सो लक्ष्य…

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं / परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर…