सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १५, २०८०

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबिच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौँ / लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबिच कास्कीको सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्न सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय…

एआईजडित स्मार्ट भिजन चस्मामा स्टेज पुगिन् मेनुका पौडेल

काठमाडौँ : इन्डियन आइडलको उपाधीको दावेदार नेपालकी चेली मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्माबाट संसार देख्न थालेकी छन्। आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई…

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

मुम्बई / रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो…

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो : सांसद राठौर

मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर…

दयाहाङ अमेरिका जाँदा पनि रोकिएन ‘मनसरा’को सुटिङ,यसरी मिलाइदैछ सेड्युल

काठमाडौं : दयाहाङ राई तथा मिरुना मगर स्टारर फिल्म ‘मनसरा’को धमाधम सुटिङ भइरहेको छ। ६५ प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी सुटिङ ललितपुरको नख्खीपोट आसपासमा खिच्ने काम भइरहेको छ। फिल्मका अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल…

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।…

मुख्यमन्त्री सवार गाडी रोकेर स्थानीयले सोधे- ७ वर्षमा पनि किन कालोपत्रे भएन सडक

शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके। सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर…

मनाङमा धिरज मगर र उपासनाको ‘खुस्मा’ धमाधम खिचिदै, दोश्रो सेड्यूल पूर्वी रुकुम

काठमाडौं :  धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ। माघ १० गतेबाट हिमाली जिल्लामा मनाङको विभिन्न स्थानमा सुटिङ थालेको हो। निर्माण पक्षका अनुसार हिउँका दृश्यहरु फिल्मको…

पुराना अभिनेता रमित ढुङ्गानाले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नमेटिने घाउ’मा एक्सन कट गर्दै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अभिनेता रमित ढुङ्गानाले फिल्म‘नमेटिने घाउ’ निर्माण गर्दैछन्। आइतबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले ओलीलाई पनि फिल्म खेलाउन लागेको जानकारी…

मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न

काठमाडौं : मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशाला सकिएको हो। उक्त कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला…