सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

शीतभण्डारमै कुहियो सुन्तला, वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्। पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३…

कार्यान्वयन चरणमा रहेको संविधान जोगाउन आवश्यक: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो संविधान कार्यान्वयनको चरणमा रहेकोले संविधानलाई जोगाउन एकदमै आवश्यक रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियना अन्तर्गतको संवाद यात्रामा सप्तरीको राजविराजमा पत्रकारहरूसंग कुरा गर्दै महामन्त्री…

पिकनिक स्पटको गन्तव्य बन्दै घार्मी गाउँ

पोखरा / पर्यटकीय शहर पोखरावाट नजिकै रहेको पर्यटकीय गाउँ घार्मी पछिल्लो समय पिकनिक र घुमघामका लागी आर्कषक गन्तव्य बन्दै गएको छ । पोखरा महानगर पालिका वडा नं. १९ मा पर्ने घार्मीको राम्चे, गिद्ध वस्ने डाँडाँ, रातामाटा, पाताल डाँडा पछिल्लो…

माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा धनिरामको गोरू मंचन हुने

सन्तोष बस्याल, पोखरा / पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ। प्रत्येक दिन बेलुका ५ बजे…

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

वासिङ्टन डिसी / तपाईंको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईंको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन्रु त्यसले कतै तपाईंको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको…

ढुंगामा कला भर्ने गोविन्द, जसले बनाए ५०० मूर्ति र १५ सालिक

मध्यविन्दु {नवलपरासी}/ इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन्…

गर्भावस्थामा नगर्नुहोस् यी ५ गल्ती, आमा र बच्चालाई हुनसक्छ जोखिम!

गर्भावस्थाको समयमा महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। किनभने यस समयमा उनीहरूको शरीर धेरै नाजुक अवस्थामा हुन्छ। साथै, महिलाहरूले आफ्नो शरीरको मात्र होइन, आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यको पनि विशेष ख्याल गर्नुपर्छ।…

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री दाहालले भने,…

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ। त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि,…

निर्वाचन आयोगले राष्ट्रपति पौडेललाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो। राष्ट्रपति भवन…