आज शहीदका सपना पूरा गर्न संकल्प गर्ने दिन: प्रधानमन्त्री
काठमाडौं /
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन्।
शहिद स्मारक लैनचौरमा आज आयोजित…