अमेरिकी कंग्रेसमा डा. ह्यारी भण्डारीको उम्मेदवारी घोषणा
वाशिंगटन डिसी /
मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संघीय संसदको तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन्।
उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ।…