सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

प्रेस चौतारी पत्रकारिता पुरस्कार बराल लाई, मीना र हुमलाई सम्मान

पोखरा / प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ुप्रेस चौतारी पत्रकारिता पुरस्कार बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ…

गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्मप्रति दर्शकको उच्च उत्साह

काठमाडौं : आगामी फागुन ११ गतेबाट नेपालमा रिलिज हुन लागेको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर अहिले निकै हिट छ । मिलन चाम्स निर्देशित यो चफिल्मको ट्रेलर उत्कृष्ट भएकै कारण यसलाई अहिले धेरैले फिल्मको बारेमा चर्चा गर्न थालेका छन्। ओएसआर…

उषा उप्रेतीको नाटकिय प्रेमले एलपी शर्मालाई चोटैचोट

काठमाडौं : गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा प¥यो चोट’ सार्वजनिक भएको छ । गीतको भिडियो सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको हो। गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । स्वार्थ केन्द्रीत प्रेमको जालमा…

‘अगस्त्य च्याप्टर १’को टिजर र फस्टलुकले उच्च हाइप

काठमाडौं : फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको हो । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट…

कास्कीकोटमा ‘पुजार सार्की’को मुहूर्त,आर्यनको देखियो यस्तो लुक्स

पोखरा: अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र छायाङ्कन सुरु गरिएको हो।…

माघ २६ मै नेपालभरका हलमा लाग्दै बेनिशाको ‘हात्तीछाप’

काठमाडौं : नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म रिलिज हुने पक्का भएको थियो । अब, यो फिल्मको…

‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीको जोडी अमर प्रताप

काठमाडौँ : मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय…

अष्ट्रेलियामा रेड कार्पेट प्रिमियरमा फिल्म ‘चित्रा’, स्थानिय मेयर तथा कलाकार सहभागी हुने

काठमाडौ : बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फेब्रअरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस,…

एक्सन फिल्ममार्फत ५ वर्षपछि कमब्याक गर्दै सलिमान

काठमाडौं : अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि पर्दामा कमब्याक गर्ने भएका छन्। मंगलबार सलिनको मुख्य भुमिका रहने फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’निर्माणको घोषणा गरिएको हो। फिल्मको सार्वजनिक…

अन्नपूर्णको भूमे आधारभूत विद्यालयमा विदेशी कलाकारद्वारा आकाशगंगा निर्माण

पोखरा / अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् । कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष…