सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १५, २०८०

‘अगस्त्य’को टिजरमा सौगात र नाजिरको एक्सनको चर्चा

काठमाडौं : आगामी फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र नाजिर हुसेनलाई…

संकटालाई हराएर आर्मी अन्तिम चारमा

पोखरा / त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम चार पुगेको छ। आइतबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ३-० गोलले हराएर आर्मी सेमिफाइनलमा पुगेको हो। आर्मीको जितमा दिनेश हेन्जनले दुई गोल गरे। उनले खेलको ४८ र ७६ मिनेटमा गोल…

शहीद दिवसमा यो वर्ष विदा छैन, अर्को वर्ष विदा

काठमाडौं / सरकारले माघ १६ गते दिने भनेको सार्वजनिक विदा यो वर्षलाई नभएर अर्को वर्षलाई भएको गृह मन्त्रालयले जनाएको छ। यसअघि सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव…

भीरको बाटो चार/पाँच घन्टा हिड्नुपर्थ्यो, अब जेटबोटमा सरर

भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा…

वडावासीलाई पाठेघर र स्तन क्यान्सर परीक्षण

पोखरा / पाठेघर र स्तन क्यान्सरको परीक्षण सम्बन्धी कार्यक्रम आईतबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । स्वास्थ्य शिविर र सचेतना…

रोहनको निर्देशनमा बनेको ‘कसो कसो माया बस्यो’ गीत सार्वजनिक {भिडियो}

पोखरा / पोखरा यसै नै सुन्दर ठाँउ । यहाँको मौसमदेखि सौन्दर्यताको प्रशंसा एक पटक घुमेका पर्यटकले पनि गर्ने गरेका छन् । यहि पोखराको सौन्दर्यताले गर्दा फिल्म निर्माण देखि गितको भिडियो छायांकन पोखराका विभिन्न स्थानमा हुने गरेका छन् । यसै बिचमा…

धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै

म्याग्दी / जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो {८,१६७ मि} धौलागिरि हिमालको धवल {सेतो} स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि…

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पोखरा / नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर…

इभी गाडीमा प्रयोगकर्ताको आकर्षण बढ्दा राज्यको प्रोत्साहन बढेन

पोखरा / इलेक्ट्रोनिक गाडिको प्रयोगले देशमै उत्पादन भएको विद्युत खपत भै इन्धनबाट बाहिरिने पूँजी रोकिने भएकाले इभी गाडीको प्रयोगलाई सरकारले सहुलियत दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्वदेशी पुँजीलाई विदेशीनबाट जोगाउने भएकाले राज्यले…