सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक ३०, २०८१

छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ : शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए । मादल बनाउने उनको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन् ।…

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा : मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । …

शिख धर्मावलम्बीले आज गुरुनानक जयन्ती मनाउँदै

काठमाडौं/ शिख धर्मावलम्बीले आज शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानकको जन्म १५२६ साल कात्तिक शुक्ल पूर्णिमाका…

रवि लामिछानेलाई आज पोखरा पठाइने

बुटवल/ पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ। रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व…

नेपाली सेनाको विभिन्न पदमा जागीर खुल्यो

काठमाडौँ/ नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ ।…

दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु

दार्चुला/ दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।…

आज कार्तिक ३० गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल कार्तिक ३० गते शुक्रवार १५-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका…

लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल

पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा…

जापानका सांसदहरु र नगर प्रमुख आचार्य बिच भेतवार्ता

पोखरा/ जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६…

नेपालका लागि फ्रान्सकी राजदूत र नगर प्रमुख आचार्य बिच भेतवार्ता

पोखरा/ नेपालका लागि फ्रान्सकी राजदूत Virginie CORTEVAL ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ । विशेष…