सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

भदौ १४, २०८०

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द

चितवन/ पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो । अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै…

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ/ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।…

आज मिति २०८० साल भदौ १४ गते, बिहीवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० भदौ १४ गते, बिहीवार, ३१ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ७ः४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले…

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले दिएन भिसा

काठमाडौं : कुनै समयकी चर्चित गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । आउदै गरेको तीजको अवसरमा अष्ट्रेलियामा हुन लागेको सांगीतिक कार्यक्रमका लागि उनलाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको हो। गायिका मल्लले सामाजिक…

एसिया कप क्रिकेटमा नेपालको फराकिलो हार

काठमाडौं : आज भएको एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। सुरुमा राम्रै खेलेको…

६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट सोमपाल

काठमाडौँ : एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाउन पुपेको छ। पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए।। उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै…

एमसीसी कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

काठमाडौं / नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,…

सौन्दर्य व्यवसायमा सक्रिय प्रीया,एकेडेमीमा रुपान्तरण बेलो ब्लश

सन्तोष बस्याल पोखरा । आज भन्दा ५ वर्ष अगाडि पोखरामा बेलो ब्लश एण्ड एकेडेमी संचालनमा आयो । सुरुवातमा एउटा सटर लिएर सुरु गरिएको थियो व्यवसाय । अहिले उक्त व्यवसायले विस्तार रुप लिएको छ । सौन्दर्यतालाई आधार बनाएर अगाडि बढीररहेको बेलो ब्लश…

जी–२० शिखर सम्मेलनलाई लक्षित गरेर नयाँ दिल्लीमा बाँदर नियन्त्रण शुरु

एजेन्सी/ आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका लागि विभिन्न उपायको खोजी गरिरहेका बीबीसीले जनाएको छ । भारतको नयाँ…

चीनले सार्वजनिक गरेको नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार…