सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम आजदेखि कार्यान्वयनमा

काठमाडौँ/ नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् । नेपाल सरकार र एमसीसीबीच एमसीसी…

एसिया कप: सन्दीपले लिए अघा सलमानको विकेट

पोखरा / एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अघा सलमान पाँच रन बनाउँदै आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् ।…

राहुल महरा पक्राउ

काठमाडौँ/ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको…

एसिया कप: नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

पोखरा / एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।

प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौँ/ सरकारले औषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ…

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

जनकपुरधाम/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५ औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौँथो महाधिवेशन हो ।…

कास्कीलाइ बिकासमा नमुना बनाऔ: जि.स.स. कास्की प्रमुख पौडेल

पोखरा / जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा…

एसिया कप: पाकिस्तान दुवै ओपनर आउट

पोखरा / एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ। कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । नेपालका लागि करण…

पाकिस्तानसँगको खेलमा करणले लिए जमानको विकेट

काठमाडौँ/ एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ । पाकिस्तानसँगको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।

राष्ट्रिय लोकमार्गको अवस्था जोखिमयुक्त

ढोरपाटन/ सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र…