सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्ला/ जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन…

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागे

काठमाडौँ/ काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १…

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको भेट

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी…

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न

काठमाडौं / चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री…

पाकिस्तानी कप्तान बाबर आजम भन्छन् ‘नेपाललाई हल्का रुपमा लिने छैनौं’

काठमाडौं / एसिया कपको पूर्वसन्ध्यामा आयोजक पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले आफ्नो टिमले नेपाललाई हल्का रुपमा नलिने बताएका छन् । मंगलबार बाबरले भने ‘व्यवसायिक खेलाडीको रुपमा हामी तयार हुनुपर्छ ।’ एसिया कपमा भारतसँगको पाकिस्तानको…

पाकिस्तानसँगको खेल्न लागेको क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमसँग कुराकानी गरेका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले…

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाईदै

काठमाडौँ/ यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा…

स्याङ्जामा अरिङ्गालले टोकेर युवकको मृत्यु

काठमाडौँ/ स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् । अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले…

एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौँ/ बुधबारदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन…

त्रिविको भीसी कार्यालय अगाडि नेविसंघको हवन

काठमाडौँ/ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि…