सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ/ बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना…

एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ/ नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो । सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै…

एमसीसी कार्यान्वयनकाे बिराेधमा चार कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

काठमाडौं / संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन {एमसीसी} सम्झौता कार्यान्वयन विरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन्। हिजो बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले…

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, बालकसहित ८ जना घाइते

पाल्पा/ पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो । जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको…

ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन्। आजदेखि पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले शुभकामना दिएका हुन्। ‘र, प्रतीक्षाको घडी समाप्त भएको छ। नेपाली…

दुई मेनपावर कम्पनीलाई कारबाही

काठमाडौँ/ वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण…

एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौँ / नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो । सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष…

६० किलो सुन प्रकरणः सूचना संकलन गर्न सिआइबीका एसएसपी हङकङ जाने

६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो {सिआइबी}का एक जना अधिकृतलाई सूचना संकलनका लागि हङ्कङ पठाउने भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी…

एमालेको सचिवालय बैठक सिरहाको अम्वासमा आज बस्दै

सिराह/ नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले मिसन…

एसिया कप: नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेल्दै

काठमाडौँ/ एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको…