सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

आज मिति २०८० साल भदौ १३ गते, बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० भदौ १३ गते, बुधवार, ३० अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, १०ः१७ बजेपछि पूर्णिमा। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १०ः४१ बजेपछि कुम्भ। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहान अरूको इच्छाअनुकूल…

‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड

काठमाडौं : चलचित्र विकास बोर्डद्धारा आयोजित यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरेका हुन् । यस वर्षको राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ…

स्वस्तिमा , मुकुन अभिनित ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौं : आगामी भाद्र १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको सिनेमा 'ऐंचो पैंचो'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक प्रचार-प्रसारका बीच प्रदर्शनमा आउन लागेको सिनेमाले दर्शकको राम्रो साथ पाउने…

ट्रेलरमै हिट भएको ‘गणपति’ को ‘उनभित्र गुण..’ रिलिज

काठमाडौं : ‘गणपति’ फिल्मको स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । केही दिन अघि सार्वजनीक फिल्मको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको प्रतिक्षामा…

‘९६औं अस्कर अवार्ड’को लागि नेपाली चलचित्रको आवेदन माग

काठमाडौँ: एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ । समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली…

तीजमा भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

पोखरा / हिन्दु महिलाहरुको महान पर्व हारितालिका तीज नजिकिँदै छ । तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने…

अहिलेकै अवस्थामा एमसिसी लागू हुन नदिने विप्लवको चेतावनी

बुटवल/ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘विप्लव’ले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा कार्यान्वयन हुन नदिने बताएका छन्। मंगलबार बुटवलमा समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाविरुद्ध आफ्नो…

सेल्सवेरीको ‘म्याजिक मनसुन अफर’ भदौ महिनाभरी रहने

काठमाडौं / सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ल्याएको म्याजिक मनसुन अफर अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ । रक्षावन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर…

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

काठमाडौँ/ अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका…

बुद्धकालीन पोखरी मासिँदै

लुम्बिनी/ ‘कुनैबेला खानेपानी तथा सिँचाइका सुविधासँगै पोखरीमा चराहरुको बास हुन्थ्यो । बसमुर्गी, लालसर, पटेरा, आदि चराको चहलपहलबीच शिकारका सौखिनहरुको गुलेली र बन्दुक पनि पड्किएको मनमोहन चौधरीलाई झझल्को आइरहन्छ । त्यतिबेला कमलका फूलको मनोरम…