सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2023

कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको…

उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौँ/ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ। र, सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको छ । शिष्टाचार भेटका लागि गृह मन्त्रालय…

बजेट र योजनाबीच तालमेल भएन: अध्यक्ष तिमिल्सिना

काठमाडौँ/ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । दिगो विकाससम्बन्धी राष्ट्रसंघीय आगामी शिखर सम्मेलनमा प्रस्तुत…

वामपन्थी नेता बरालको निधन

पोखरा / पोखराका अग्रज वामपन्थी नेता तथा मानवअधिकारवादी टेकनाथ बरालको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो । राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेले बरालको…

अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य छैनः गगन थापा

काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा…

प्रतिनिधिसभा बैठक : भ्रष्टाचारदेखि जनजीविका सहज बनाउने विषय उठाइए

काठमाडौं / संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा भष्ट्राचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन्। वर्षायाममा हुने बाढीपहिरो तथा डुबानको समस्या र त्यसबाट प्रभावितलाई क्षतिपूर्ति,…

भदौ १५ सम्म कांग्रेसका विभागले पूर्णता नपाउने

काठमाडौँ/ नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हङकङ र नयाँ दिल्लीसँग जोडियो

काठमाडौँ/ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हङकङ र नयाँ दिल्लीसँग हवाई उडानमा जोडिएको छ । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर यी दुई गन्तव्यका लागि उडान सुरु गरेको हो । मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको…

२२ औं आहा ! रारा पोखरा गोल्ड कपमा ३ लाख भन्दा बढि रकम बचत

पोखरा / २२ औं आहा १ रारा पोखरा गोल्ड कपमा ३ लाख भन्दा बढि रकम बचत भएको छ । सहारा क्लव पोखराले मंगलबार एक पत्रकार सम्मेलन गरि ३ लाख १८ हजार ९५७ रुपैयाँ आम्दानी भएको जनाएको हो । हिम श्री फुड्सको मुख्य प्रायोजनमा २०७९ भाद्र १४ देखी भाद्र २३…

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भवः अध्यक्ष लिङ्देन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा} का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन्। यूएई र…