सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

अशोज १२, २०८०

‘टाइगर ३’सँग भिड्दै निश्चलको ‘दिमाग खराब’

काठमाडौं : कात्तिका २४ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘दिमाग खराब’ र बलिउड फिल्म ‘टाइगर ३’प्रदर्शनमा आउने भएको छ।तिहारको छेको पारेर बलिउड अभिनेता सलमान खानको ‘टाइगर’ फ्रेन्जाइजको तेस्रो श्रृंखला र नेपालका निश्चल बस्नेत निर्देशित…

‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए कल्चर

काठमाडौंँ : ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’का प्रतियोगीले आ–आफ्नो कल्चर प्रदर्शन गरेका छन्। इन्द्रजात्राको अवसर पारेर आयोजित प्रतियोगीताको ‘कल्चर शो’ सेगमेन्ट अन्तर्गत उनीहरुले अनौठो र जीवनशैलीसँग जोडिएका कल्चर सामाग्री…

४० विधामा अवार्ड प्रदान गरियो गर्दै चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८०

काठमाडौं : विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८० सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चरमा सम्पन्न बुधबार बेलुका यो अवार्ड समारोह आयोजना गरियो । समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका…

‘घाममा सुकाइदेऊ’पछि समिरले ल्याए ‘माया हो’

काठमाडौं : गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘माया हो’ गीतको भिडियो रिलिज भएको हो। गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ। सुरेन्द्र मल्ल ठकुरी (एसएम)को…

‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगात मल्लको रिसाहा लुक्स

काठमाडौं : यसवर्षको प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सौगातको लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर…

तनहुँमाथि कास्की ३७ रनले विजयी

पोखरा / कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७…

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

पोखरा / पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ मंसिर ७ गते बाट १६ गते सम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो । एकेडेमीले…

नेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा

काठमाडौँ/ नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । आज शुक्रवार भएको एलिमिनेसन…

पढ्ने इच्छालाई छेकेन उमेरले

वरिपरि साना बालबालिका छन्। तिनै बालबालिकाको बीचमा छन् ५० वर्षीया दुजीकुमारी ओली। बालबालिकासँग कक्षाकोठामा भेटिँदा उनी शिक्षिका हुन् भन्ने लाग्न सक्छ। तर, उनी तिनै बालबालिकाहरूसँग ‘क’, ‘ख’ सिक्न आएकी विद्यार्थी हुन्। कक्षाकोठामा…

आन्दोलन फिर्ता लिएर काममा फर्कन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। आज…