सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ७, २०८०

युगान्डाबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले भने,‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै…

काठमाडौँ : युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएरफर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई…

श्रीमतीलाई रडले टाउको हानेर हत्या

दाङ : तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारमा एक जनाले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्। हत्यामा संलग्न चौधरीलाई इलाका प्रहरी…

आज यि ठाउँहरुमा हिमपातको सम्भावना

काठमाडौं : आइतबार (आज) देशको पहाडी भू–भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही ठाउँमा बदली हुने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली…

प्रधानमन्त्री प्रचण्ड युगाण्डाबाट स्वदेश फर्कदा विमानस्थलका सबै उडान बन्द 

काठमाडौं : युगाण्डाको कार्यक्रम सकेर नेपाल फर्कदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण…

’पूजार सार्की’को लागि प्रकाश र शान्ति श्रीको स्वरमा गीत रेकर्डिङ

काठमाडौँ : अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका…

फिल्ममा काम नगरेपनि भिडियोमा ब्यस्त छिन् शिल्पा पोखरेल

काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल फिल्ममा सक्रिय छैनन्। उनी म्युजिक भिडियोमा भने धमाधम काम गरिहेकी छन्। तर,उनको चर्चा छैन। गुमनाम जस्तै छिन् शिल्पा। केहि वर्ष अघि व्यक्तिगत जीवनमा आएको उतार–चढावले शिल्पा फिल्म नगरीबाट टाढा बसेकी छन्। उनको…

मधेसले सार्वजनिक ग¥यो छुट्टै हिन्दी भाषामा राष्ट्रगान

काठमाडौँ : बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । शनिबार मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मधेस राष्ट्रगान भन्दै छुट्टै बजाइयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख…

तिलकको ‘काचो पात’ : प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा प्रस्तुत

काठमाडौं : मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् तिकल रामदाम । 'काचो पात' बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा प्रस्तुत गरेका छन् । तिलक सहित बिष्णु परियार र जय देवकोटाक स्वर रहेको…

कोशी प्रदेश सरकारले गर्यो पहिचान पक्षधरसँगको वार्ता टोली

विराटनगर : लामो समयदेखि कोशी प्रदेशमा आन्दोलनरत रहेका पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन…

भरतपुरमा कृषि एम्बुलेन्सले मान्छे होइन,तरकारी,खसिबोका र फलफुल बोकेर बजार दौडन्छ

भरतपुर : भरतपुरको चेपाङ गाउँ हपनीमा कृषि एम्बुलेन्सको चहलपहलले गाउँले हर्षित बनेका छन्। बिहान सबेरै हर्न बजाउँदै गाउँलेलाई उठाउदै एम्बुलेन्स पुग्ने गरेको छ। बिहान ४ बजे नै हर्न बजाउँदै एम्बुलेन्स आएपछि घरघरमा भएका तरकारी र फलफूल बोक्ने…