सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १४, २०८०

‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै छायाङ्कनमा निस्कियो युनिट कास्कीकोट…

काठमाडौँ : अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र 'पूजार सार्की'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि…

आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा

काठमाडौं / गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ। कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि…

कोलेस्टेरोल बढ्यो ? खान थाल्नुहोस् यी ५ चिज !

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न…

जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो

काठमाडौं / सहकारी ठगी प्रकरणमा जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित…

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२…

तमोर करिडोर कालोपत्रेका गर्न बजेट अभाव, आयोजना प्रमुख भन्छन्- काम प्रभावित हुनसक्छ

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।…

गजराज शेषचन्द्रले पूरा गर्‍यो एक महिने तालिम, अब पर्यटक घुमाउने

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ। एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई…

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रूपैयाँ मात्र पाए। नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ। किसानले…

काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो : कति पुग्यो तापक्रम ?

काठमाडौं : काठमाडौं अहिलेसम्मकै बढी जाडो महसुस गरिएको छ। आइतबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विभागका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै न्युनतम…

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरे धरानका मेयर हर्कले

काठमाडौँ : फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन्। उनी फिल्ममा अतिथि कलाकारको भूमिकाको रुपमा काम गरेका हुन् ।  निर्माण पक्षले जानकारी दिए अनुसार मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन…