सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १०, २०८०

हनुमान मन्दिर र ब्रह्मस्थानमा आगलागी, एसपीको टोली घटनास्थलमा

रौतहट / रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ। भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ…

शहीद सप्ताह सुरू: पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

काठमाडौं / जहानियाँ राणा शासनको विरोधमा लड्दा लड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका…

गुलाब जलमा नमिसाउनुहोस् यी चिज, अनुहार बिग्रन्छ

काठमाडौं / अनुहारको सुन्दरता बढाउन गुलाब जलको प्रयोग गरिन्छ । यो टोनर गुलाबको पातहरुबाट तयार गरिन्छ। गुलाबजलले छालालाई टाइट गर्ने काम गर्छ । यसले अनुहारमा आउने झुर्रियाँ र फाइन लाइनहरू कम गर्छ। तर कतिपयले यसको गलत प्रयोग गर्छन् जसका कारण…

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार…

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, तीन जना घाइते

पोखरा / सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो । घाइते मध्ये जिप चालक कृष्ण बहादु थापाको अवस्था गम्भिर रहेको छ । उनको पोखरा स्वास्थ्य…

कामको खोजीमा देवचुली आएका मियाँको परिवार व्यावसायिक तरकारी खेतीमा व्यस्त

नवलपरासी / नवलपरासी {बर्दघाट सुस्तापूर्व} को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन्। अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आएका छन्। बीस वर्षअघि…

सुनजस्तै तनहुँका सुन्तला

तनहुँ / तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहे। गाउँको भिरालो जग्गालाई…

गोठमै मितेरी साइनो लगाउँदा…

गोरखा / गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन्। जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका-५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै…

भूमिहीन र दलित समुदायका समस्या सधैं बोक्ने होइन, निष्कर्षमा लैजानुपर्छः सांसद विश्वकर्मा

नेपालगञ्ज / रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ…

यु-१९ बिश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानको सामना गर्ने

काठमाडौं / जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ। समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपरान्ह १: ४५ बजेदेखि सुरूहुँदै छ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको…