सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

चैत्र १८, २०८०

आज मिति २०८० साल चैत १८ गते, आइतवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८० चैत १८ गते, आइतवार ३१ मार्च २०२४। चैत्र कृष्णपक्ष षष्ठी तिथि, १७ः३३ बजेपछि सप्तमी। ज्येष्ठा नक्षत्र, १९ः२४ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १९ः२४ बजेपछि धनु। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न…

‘झिल्के एन्ड द कम्पनी’ को ‘जवानीको जोश’ सार्वजनिक

काठमाडौं : नेपाली रक व्याण्ड ‘झिल्के एन्ड द कम्पनी’ले आफ्नो एलबम ‘जवानीको जोश’ को गीत ‘१८२’ सार्वजनिक गरेको छ। यो भिडियो ‘झिल्के फायर इपी’ बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको यो दोस्रो प्रस्तुति हो। यो गीतले नेपाली पारिवारिक जीवनको…

घर ज्वाँई बसेका दयाहाङ मिरुनाको डोको बोकेर हिडेपछि….

काठमाडौं : फिल्म ‘घर ज्वाई’को दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशीत फिल्मको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका…

‘डिग्री माइला’को गफाडी प्रतियोगिता घोषणा

काठमाडौं : चैत ३० गते रिलिज हुने दयाहाङ राई स्टारर सिनेमाले गफाडी प्रतियोगिता घोषणा गरेको छ। सिनेमाको निर्माण पक्षले सिनेमाको शिर्षक पात्र 'डिग्री माइला' पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर…

अभिनेत्री शिल्पा पोखरेलको ‘दिल रोएको बेला’

काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको दिल रोएको बेला गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन्। नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल…

‘आइइसी डिजाइनर रनवे’मा सेलिब्रेटीले गरे र्याम्प वाक

काठमाडौँ : बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ। जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल…

वडा नं. १३ को अभियान: जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

पोखरा / जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण…

रेडियो अन्नपूर्णको रक्तदानमा २ सय ७ युनिट रगत संकलन

पोखरा / रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रबाट २ सय ७ युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदान प्रति पे्ररित गर्ने उद्देश्यर्ले स्वास्थ्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजना…

आयरल्याण्ड वुल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौं / आयरल्याण्ड वुल्भ्सले नेपाल ए विरुद्धको टी–२० सिरिज एक खेल अघि नै जितेको छ। शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २–० ले जितेको हो। आयरल्याण्ड वुल्भ्सले…

रास्वपाले घण्टी बजाउँदै इलाम- २ मा मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा उम्मेदवारको औपचारिक घोषणा गरेको छ। रास्वपाले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो। सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर…