जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य
नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ।
पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो…