सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

प्रधामन्त्री कप एकदिवसीय क्रिकेट: आर्मी विजयी

काठमाडौं / त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो। जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट…

आर्थिक समृद्धि र सुशासन सरकारका प्रमुख प्राथमिकता: गृहमन्त्री

काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०को २४औं वार्षिकोत्सवका अवसरमा बिहीबार…

माघ ६ देखि ८ गतेसम्म सिक्लेसमा सिनेमा संवाद, तयारी पूरा

पोखरा / चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य…

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन {नाम} को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।…

पोखरा-१२ : महिला स्वास्थ्य स्वयंसेविकालाई मेडिकल सामाग्री वितरण

पोखरा / पोखरा महानगरपालिका- १२ को कार्यालयले महिला स्वयंसेविकालाई सक्षम बनाउन क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ। त्यस्तै स्वयंसेविकालाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ । वडाका स्वयंसेविकालाई विपी सेट, थर्मोमिटर, अक्सिमिटर र तौल…

मनिषा जिसीले एकै वर्ष उत्तीर्ण गरिन् लोकसेवा आयोगका पाँच परीक्षा

गुल्मीकी मनिषा जिसी {विष्णु घर्ती} ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी छन्। उनले कोशी…

पोखराको पर्यटनलाई दिगो बनाउन साढे ४ अर्बको सम्झौता

पोखरा । पोखराको पर्यटनलाई दिगो विकास गर्न साढे ४ अर्बको परियोजना लागू हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर अनुदानको सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मन्त्रालयका…

आज मिति २०८० साल माघ ४ गते, बिहीवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० माघ ४ गते | बिहीवार १८ जनवरी २०२४। पाैष शुक्लपक्ष अष्टमी। रेवती नक्षत्र,८ः२० बजेपछि अश्विनी। चन्द्रराशि मीन, ८ः२० बजेपछि मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको…

गीत ‘मायालु’ : प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव

काठमाडौं : सारिका घिमिरेको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘मायालु’ : प्रेम र बिछोडले निम्त्याएको पिडाको भाव सारिका घिमिरेको ‘मायालु’ सार्वजनिक काठमाडौं : कुनै समय नेपाली सिने क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाएकी सारिका घिमिरेले गायिकाका…