हलिउडले खिच्यो नेपालकै सेट बनाएर फिल्म ‘आइस रोड २’
काठमाडौं :
नेपाली फिल्महरु विदेशी सिन चाहिने विदेशमै खिच्ने गरेका छन्। तर, हलिउडको एक फिल्म निर्माण टिमले उतै कृतिम नेपालको सिन तयार पारेर फिल्म खिचिरहेको छ। सुन सेटको अहिले नेपालमा चर्चा चलिरहेको छ। लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर…