सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर…

स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने

काठमाडौं / सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा पनि सुरु गर्ने भएको छ। यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो। सरकारले हरेक नागरिकलाई…

फिल्म ‘मायाका रंगहरु’मा थपिए सुनिल थापा र बुद्धि तामाङ

काठमाडौं : अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भुमिका रहने इन्डो नेपाली फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । निर्माण टिमले मंगलबार थापा र तामाङलाई अनुबन्ध गरेको हो। केवल तामाङको निर्माण…

साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

तनहुँ / तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले ती ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन…

विद्यार्थीलाई पढाइसँगै पञ्चेबाजा बजाउन सिकाउने विद्यालय

बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्। कक्षा २ देखि १० सम्मका छात्रर छात्रा अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्छन्। विद्यालयले हालै आफ्नो…

पोखरा १५ मा ‘बृहत् खेलकुद महोत्सव’ सुरु

पोखरा । पोखरा –१५ को बृहत् खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरिय तीन दिने बृहत् खेलकुद महोत्सव पोखरा –१५ स्थित बन विज्ञान क्याम्पसको खुल्ला चौरमा सुरु भएको हो। महोत्सवको उद्घाटन…

आज मिति २०८० साल माघ ३ गते बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० माघ ३ गते | बुधवार १७ जनवरी २०२४। पाैष शुक्लपक्ष सप्तमी। उत्तरभाद्रपदा नक्षत्र, ९ः४६ बजेपछि रेवती। चन्द्रराशि मीन। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। समयमा होस नपुग्नाले…

टाइगर कप भलिबल: एपिएफ श्रीलंका आर्मी संग पराजित, हेल्प नेपालको पहिलो जित

पोखरा / टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका…

भुवन केसी र प्रदीप खड्काको सम्बन्धमा सुधार : फ्लप हिरो भन्दै आएका भुवनले दिए सुपरस्टार

काठमाडौं : चलचित्र बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता प्रदीप खड्काबीच पानीबाराबार कै अवस्था थियो। उनीहरुबीच फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनताकाको समयमा बोर्ड असहयोग गरेको अध्यक्ष भुवन केसीमाथी रिस पोखेका थिए। उनीप्रति लक्षित गरेर दिएका…

पोखरा आएर नवल खड्काले भने काँडेतार देशप्रमीको सिनेमा, रिलिज फागुन २५ मा

पोखरा । पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि…