सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

‘आइसी डिजाइनर रनवे’ सिजन –१३ का लागि २४ मोडल छनौट

काठमाडौँ : ‘आइसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागीता थियो । अभिनेत्री प्रियंका…

२० केजी तौल बढाएका ‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

काठमाडौं : आगामी फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले चर्चा पाएसँगै दोस्रोले पनि पाउन थालेको छ। निर्माणपक्षले अभिनेता नाजिर हुसेनको लुक्स पनि सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक पोष्टरमा नाजिरको ५…

चैतको १ देखि ५ सम्म निफको सातौँ संस्करण, ४० देशका ८८ फिल्म देखाइने

काठमाडौँ : नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव…

सामाजिक सञ्जालले ‘भाइरल’ बनाएको म्याग्दीको रत्नेचौर, आन्तरिक पर्यटकको भीड

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चाररपाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुषरमाघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो। तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये । पछिल्लो तीन…

भूकम्प प्रतिरोधी संरचनाको निर्माण इच्छा नभएर अनिवार्य दायित्व होः प्रधानमन्त्री

काठमाडौं / २६ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिँदै भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व…

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौं / रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। गुरुङका…

शिवपुरीमा बनाइँदैछ २५ अर्ब लागतमा साढे ९४ मिटर अग्लो नागमती बाँध

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध {ड्याम} बनाउन लागिएको छ। उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय…

त्रिशूली नदीमा जिप खसेपछि चालक फरार भएको आशंका

काठमाडौं / त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ। नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका(५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप खसेको थियो। खोजी सिलसिलामा…

‘नेपाल राष्ट्रिय शिक्षक संगठन’ गण्डकी प्रदेशको नेतृत्वका लागि शिक्षक नेताहरुबिच…

पोखरा / देशकोे अग्रणी शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको पौष २७ र २८ पोखरामा आयोजित प्रदेश अधिवेशनले निर्वाचनका लागि माघ ६ गतेको नयाँ कार्यतालिका प्रस्ताव गरेसँगै नयाँ नेतृत्वका लागि शिक्षक नेताहरुबिच रस्साकस्सी…

महाकाली करिडोर विकासको मेरुदण्ड: नेता लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्। कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको…