सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

असार १३, २०८१

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न दुई उपसमिति गठन

संसद्को सार्वजनिक लेखा समितिले मुलुकका दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ । यसअघिको लेखा समितिको बैठकले उपसमिति गठन गर्ने निर्णय गर्दै सभापति ऋषिकेश पोखरेललाई दिएको जिम्मेवारी अनुसार…

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ । जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट…

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ/ सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र…

ललितपुरमा ‘भागदौड’को शुभमुहुर्त, यि कलाकारले गर्दैछन् अभिनय

काठमाडौं : नेपाली फिल्म ‘भागदौड’को शुभमुहुर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा निर्माण टिमले फिल्मको मुहूर्त गरेको हो। फिल्मलाई हिमाल उप्रेतीले निर्देशन गर्दैछन्। उनैको लेखन रहेको यस फिल्ममा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने…

११ महिनामा २० अर्बको धान-चामल आयात

काठमाडौं/ नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आथिर्क वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार…

पुराना कलाकार धमाधम पर्दामा कमब्याक,अब सुरज सिंहको पालो

काठमाडौ : नेपाली फिल्मका पुराना अभिनेता तथा अभिनेत्रीको कमब्याक हुनेक्रम जारी छ। फिल्म ‘मोदीबेनी’बाट करिव ९ वर्षपछि रेजिना उप्रेतीको कमव्याक भयो। जुन फिल्म प्रदर्शनको तयारीमा छन। त्यसै गरि नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व…

दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ जनकपुरमा सम्पन्न

काठमाडौं : मैथिली भाषामा निर्माण गरिएका फिल्महरुलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका…

पोखराको मदरल्यान्डका १० जना विद्यार्थीले ल्याए ४ जीपीए

कास्की/ पोखरा मासबारस्थित् मदरल्यान्ड माध्यमिक विद्यालयका १० विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार मदरल्यान्डमा अध्ययन गरेका १० विद्यार्थीले एसईईमा ४ जीपीए ल्याएका हुन्। ४…

‘घरज्वाइँ’को ट्रेलरमा दयाहाङ र मिरुनाको ठाकठुक

काठमाडौ : दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा एक मगर समुदायको युवाले…

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क मल वितरण

रामेछाप/ रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वडाध्यक्ष कार्कीले यस वर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गर्नुभएको हो । वडामा पर्याप्त…