सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

तलब नपाएपछि कर्मचारीले मेयर बालेनलाई ध्यानाकषर्ण गराए

काठमाडौँ/ पारिश्रमिक नपाएको भन्दै स्थानीय तहका कर्मचारीहरूले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले पाँच महिनादेखिएको पारिश्रमिक पाउन सकेका छैनन् । यसबारे यसअघि नै गुनासो पठाए पनि सुनुवाइ नभएको भन्दै अब…

हत्कडीसहित रवीन्द्र मिश्रलाई अदालत लगियो

काठमाडौँ/ राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगिएको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई हत्कडी लगाएर अदालत लगिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार…

नेप्से परिसूचक २९ अङ्कले बढ्यो, कति भयो कारोबार ?

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो । …

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२०…

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चितवन : चितवनमा रहेका दुई वटा सुधार गृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन…

पदयात्रीको उपचार गर्न चिकित्सकको टोली हिमालमा

काठमाडौं :  हिमालयन उद्धार संघले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहित १४ जनाको टोली त्यसतर्फ खटाएको छ। वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने…

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

पर्वत :  महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई…

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौं :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज…

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले…

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा…