सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

झापामा २० हजार हेक्टरमा चैते धानखेती

झापा : जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।…

हलेसीमा निःशुल्क आँखा शिविर

खोटाङ : नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही…

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

काठमाडौं : विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न रु २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो…

सुनमा मूल्य उच्चविन्दुमा

काठमाडौं : निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

ढोरपाटनमा सुरु भयो सिकार याम

बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ…

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ : आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नति भइरहेको छ। तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ। आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी…

सिड्नीमा नेपथ्यको विशाल फड्को

सिड्नी : पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ । साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो । कन्सर्टका लागि…

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस, विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ/ आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण,…

‘वाडा अटो शो २०२५’ जारी: आइतबार साँझ समापन हुने

पोखरा/ चैत १४ गतेबाट सुरु भएको वाडा अटो शो २०२५ आज बेलुका समापन हुने  पश्चिमाञ्चल अटोमोवाइल डिलर एशोसिएसनले जनाएको छ । पहिलो पटक पर्यटकिय नगरीमा आयोजना भएको अटो शोमा अवलोकनकर्ता र प्रदर्शनीकर्ताको उत्साहजनक सहभागिता भरहेको वाडाका…

आईपीएल क्रिकेट: गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

काठमाडौं/ इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट…