सुचना, समाचार र मनोरन्जन
Monthly Archives

अशोज १४, २०८१

दसैंको मुखमा आयल निगमले घटायो पेट्रोलिय पदार्थको मुल्य

काठमाडौं : दसैं लाग्दै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको…

चलचित्र विकास बोर्डको हलमा पत्रकार सम्मेलन गर्दा फिल्ममेकरले २ घण्टासम्मको पैसा तिर्नु नपर्ने

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्षमा डिनेश डिसी नियुक्त भएपछि उलेख्य मात्रामा फिल्मकर्मीहरुले सुविधा पाउन थालेका छन्। अब चलचित्र विकास बोर्डको हलमा फिल्म तथा गीतसंगीत सम्बन्धी कार्यक्रमका लागि मेकरलाई २ घन्टा निःशुल्क हल उपलब्ध पाउने…

‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने

काठमाडौं : अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित फिल्म 'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । फिल्म निर्माण टिमले 'मेरो "बा" को संघर्ष' नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियाे प्रतियोगिता आयोजना गरेको हो।…

भाटभटेनीका मिनबहादुर गुरुङद्वारा बाढी पहिरो पीडितलाई एक करोड

काठमाडौँ/ भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ…

ब्रान्ड लजिकले ६ करोडमा लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

पोखरा/ नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख…

आजैदेखि देशभरि रुट परमिट खुला

काठमाडौ/ सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला…

बाढी पहिरो प्रभावितलाई विशिष्ट श्रेणीका पदाधिकारीले ५ दिनको तलब दिने

काठमाडौँ/ मनसुनजन्य विपद्मा परेकाहरूलाई राहत प्रदान गर्न विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने निर्णय गरिएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी बैठकले सो निर्णय गरेको हो ।…

बाढी पहिरोबाट प्रभावित ७१३ जनाको हवाइ उद्धार

काठमाडौं/ नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डौबाट गरी सोमबार…

२ दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौ/ दशैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ जना यात्रुले बसको अग्रिम टिकट लिएका छन् । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाण्डौ…

विपद्पछि सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरेको छ : प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका हुन् । ‘विरोधका…