फिटनेस कमब्याक! सलमान खान फेरि ट्रेन्डिङमा
मुम्बई :
बलिउड सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्ना प्रशंसकलाई चकित पारेका छन्। मंगलबार उनले सामाजिक सञ्जालमा शर्टलेस तस्वीर पोस्ट गरेपछि उनको फिटनेस र शारीरिक रुपप्रतिको चर्चा व्यापक भएको छ।
पोष्ट गरिएको तस्वीरमा सलमानका सुदृढ एब्स र…