५० वर्षपछि छोराको सहकार्यमा तिर्थकुमारीले गाइन् ‘म त खाँदिन कुवाको पानी’
काठमाडौं :
वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाले गाउनु भएको सदाबहार नेपाली लोकगीत ‘म त खाँदिन कुवाको पानी’ लाई अब रिमेकमा पनि सुन्न पाइने भएको छ ।
वरिष्ठ लोक संकलक बरुण जंग राणाले संकलन गरेको कालजयी गीत करीब ५० वर्षपछि पुन रेकर्ड भएर…