सुचना, समाचार र मनोरन्जन
Browsing Tag

सुष्मा निरौला

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरे धरानका मेयर हर्कले

काठमाडौँ : फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन्। उनी फिल्ममा अतिथि कलाकारको भूमिकाको रुपमा काम गरेका हुन् ।  निर्माण पक्षले जानकारी दिए अनुसार मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन…

कमेडी, मित्रता, प्रेम र सामाजिक कथाले भरिपुर्ण ‘हात्तीछाप’को ट्रेलर

काठमाडौ : यहि माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलरलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको हो। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा…

नीति शाहको फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

काठमाडौँ : सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने फिल्मलाई निर्देशक सुनुवार आफैले लेखेका…

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं : दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।…

फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

काठमाडौं : नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ ।…

मधुसुधनको ‘हामी तीन भाई’ ८० प्रतिशत खिचियो

काठमाडौं : मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भैरहेको सिनेमा ’हामी तीन भाई’को ८० प्रतिशत छायांकन सकिएको छ । निर्देशक भट्टराईले सिनेमाको बाँकी २० प्रतिशत छायांकन काठमाडौंमा गरिने बताए । सिनेमाको अधिकांश छायांकन मकवानपुरको चित्लाङमा…